कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवलाई
कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई दिइएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको सम्मेलनमा भाग लिन आइतबार त्यसतर्फ प्रस्ताव गरेसँगै उपराष्ट्रपतिलाई आवश्यक जिम्मेवारी तोकेका हुन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ६७ को उपधारा २ बमोजिम उपराष्ट्रपतिलाई आफ्नो अनुपस्थितिमा गर्नुपर्ने काम गर्न जिम्मेवारी तोकेको उल्लेख छ ।
पालिका उपचुनाव : आज उम्मेदवारको विरोधमा उजुरी, भोलि नामावली प्रकाशन
यही मङ्सिर १६ गते हुने पालिका उपचुनावको लागि आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको
पालिका उपचुनाव : ४४ पदका लागि ४१० जनाको उम्मेदवारी
यही मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि ४४ पदमा ४१० जनाको उम्मेदवारी दर्ता भएको छ । देशभर उपचुनाव हुन लागेका ४४ पदमा ४१० जनाको उम्मेदवारी परेको
आज उपनिर्वाचनको लागि मनोनयन दर्ता गरिदै
मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज (आइतबार) मनोनयन पत्र दर्ता गरिदै छ । मनोनय दर्ताको लागि बिहान १० देखि अपराह्न ५ बजेसम्म समय तोकिएको छ
प्रतिकृया दिनुहोस