सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

२०८१ कार्तिक ३० शुक्रबार

साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यसअघि बिहीबार सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

हिजो चाँदी तोलाको १९०५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिकृया दिनुहोस

एक हजारले बढ्यो सुनको भाउ, तोलाको कति?

आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजार रुपैयाँ

२२ सयले घट्यो सुनको मूल्य, तोलाको कति?

सुनको मूल्य आज २२०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ

दुई हजार चार सयले घट्यो सुनको भाउ, तोलाको कति?

आज सुनको भाउ एकैदिन दुई हजार चार सय रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको