रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

२०८१ असार ९ शनिबार

 नेपाली तीन खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन् ।

 

नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी(२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् ।

 

ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् ।

 

नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन् । सन्दीप र दीपेन्द्रले यसअघि नै क्यानडामा लिग खेलिसकेका छन् ।

 

ऐरी यूएईको आईएल टी(२० लिगमा पनि रिटेन भएका छन् ।

 

प्रतिकृया दिनुहोस

टी-२० विश्वकप फाइनल : उपाधिको लागि भारत र दक्षिण अफ्रिका भिड्दै

 आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा आज भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आज साँझ ८ : १५ मा बार्बाडोसमा सुरु हुनेछ

टी–२० विश्वकपमा आज भारत र अस्ट्रेलिया खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । यो खेल बेलुका सवा ८ बजे सेन्ट लुसियाको डेरेन सामी मैदानमा शुरु हुनेछ ।   लगातार

नेपालका कप्तान रोहित पौडेललाई हात लगाउने बङ्ग्लादेशका बलरमाथि आईसीसीको कारबाही

आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरण अन्तर्गत नेपाल र बङ्ग्लादेशबीच भएको खेलमा गलत व्यवहार गरेका बङ्ग्लादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले