लागूऔषध सहित तीन जना पक्राउ

२०८१ असार ३ आइतबार

कञ्चनपुर-

 

कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन।

 

जिल्लाको भीमदत्त नगरपालिका–१ शिबमन्दिरबाट वेदकोट नगरपालिका–६ का २९ वर्षीय निरज चौधरी, २१ वर्षीय अकबर डगौरा र २१ वर्षकै सुमित चौधरी लागुऔषधसहित पक्राउ परेका हुन्।

 

प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले शून्य दशमलव शून्य ६ ग्राम लागूऔषधसहित निरज डगौरा र अकबर डगौरा पक्राउ परेका हुन्। सुमित चौधरी २ दशमलव २६ ग्राम लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा ओलम्पिक दिवस मनाईयो

कञ्चनपुर- कञ्चनपुरमा पनि ओलम्पिक दिवस मनाईएको छ । आइतबार बिहान महेन्द्रनगर बजारमा ¥याली सहित ओलम्पिक दिवस मनाईएको हो  ।   ओलम्पियन डम्बर दत्त

ट्याक्टर दुर्घटना हुँदा चालकको मृ*त्युु,एक जना गम्भीर

कैलाली-   कैलालीमा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।   पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा

बेलाैरी नगरपालिकाको १३औं नगरसभा : दमकल ल्याउने याेजना पारित

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर -   कञ्चनपुरको बेलौरी नगरपालिकाकाले आगामी आर्थिक बर्षका लागि बजेट ल्याएको छ ।शनिबार शुरु भएको १३औँ नगर सभाले