बेलाैरी नगरपालिकाको १३औं नगरसभा : दमकल ल्याउने याेजना पारित

२०८१ असार ८ शनिबार

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर -

 

कञ्चनपुरको बेलौरी नगरपालिकाकाले आगामी आर्थिक बर्षका लागि बजेट ल्याएको छ ।शनिबार शुरु भएको १३औँ नगर सभाले आर्थिक बर्ष ०८१/८२ का लागि बजेट ल्याएको हो । 

 

Open photo


आगामी आर्थिक बर्षका लागि बेलाैरी नगर पालिकाले रु. ७८ करोड २ लाख ७० हजार बराबरको बजेट पारित गरेको छ ।

 

May be an image of 5 people, dais and text

 

बेलाैरी नगरका मेयर पाेतीलाल चौधरीले आगामी आ.व मा चालूतर्फ ५२ करोड ३२ लाख ९० हजार, र पूँजीगत तर्फ २५ करोड ६९ लाख ८० हजार बराबरको बजेट विनियोजन गरिएको बताए । 

 

May be an image of 2 people, people studying and table

 

आगामी आर्थिक बर्षका लागि बेलौरी नगरपालिकाले दमकल खरिद योजना पारित गरेकाे छ । बेलौरी लालझाडी र बेलडाँडीकाे सहकार्यमा नगरले दमकल खरिद याेजना पारित गरेको हाे। पछिल्लो समय आगलागीका घटना निम्तिन थालेपछि नगरपालिकाले आगो निभाउनका लागि आगामी आर्थिक बर्षमा दमकल खरिद गर्ने महत्त्वपूर्ण याेजना ल्याएको देखिन्छ ।

 

May be an image of 3 people, dais and text

 

‘बेलौरीमा पनि जनसंख्या विस्तारदेखि भौतिक संरचना र आगलागीका घटना बढिरहेका छन् , ‘मेयर चौधरीले भने, ‘हामीसंग दमकल नहुँदा आगो निभाउन समस्या भयो, त्यही भएर आगलागीबाट ठुलो जनधनको क्षति न्यूनिकरण गर्न दमकल योजना ल्याएका हौँ ।’उनलेे भने, यी लगायतका अन्य थुप्रै याेजनाहरु छन् । 

 

May be an image of 7 people

 

मेयर चौधरीले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि सडक यातायात सहितका कार्यक्रम प्राथमिकतामा राखेर अधुरा योजना पूरा गर्ने कार्यक्रम ल्याईएको बताए । 

 

May be an image of 2 people and text

 

भने यस्तै यता, १० वटा वडा रहेको पालिकामा कूल २ कराेड बजेट विनियोजन गरिएको छ । बजेट वक्तव्य प्रस्तुत गर्दै बेलाैरी नगर उपप्रमुख जाेगराम चाैधरीले दशवटै वडामा कूल दुई कराेड विनियोजन गरिएको बताए ।

 

May be an image of 2 people, dais and text

 

जस अन्तरगत बेलाैरी नगरपालिका वडा नम्बर १ मा १२ लाख १५ हजार, वडा नम्बर २ मा २३ लाख ३३ हजार, ३ मा १६ लाख ६ हजार, ४ मा १९ लाख ७५ हजार, ५ मा १९ लाख ७३ हजार, ६ मा २० लाख ५२ हजार, ७ मा १९ लाख १७ हजार, ८ मा २४ लाख ७६ हजार, ९ मा २३ लाख १५ हजार र वडा नम्बर १० मा २१ लाख ३८ हजार बजेट विनियोजन भएको छ ।

 

May be an image of 3 people, dais, temple, hospital and text

 

उपप्रमुख चाैधरीले भने ।, कृषि उत्पादन वृद्धि गरि यसक्षेत्रका किसानलाई आत्मनिर्भर बनाउन विभिन्न यान्त्रिक उपकरण बीउबिजन पकेट क्षेत्र निर्धारण, चिस्यान केन्द्र निर्माण सीपमूलक तालिम जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

 

Open photo

Open photo

May be an image of 5 people, people studying and text

May be an image of 3 people, hospital, dais, temple and text

 

भने नगर शिक्षा याेजना, स्थानीय पाठ्यक्रम निर्माण, रिङ्ग राेड निर्माणकार्य कलर्डहल निर्माण, १५सैप्या अस्पताल, अक्सिजन प्लान्ट, सूचीकृत बेराेजगार युवालाई सय दिने राेजगार कार्यक्रम,  फाेहरमैला व्यवस्थापन लगायतका विषय बस्तु ०८१/८२ काे नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।, 

 

May be an image of 3 people, temple and text

May be an image of 4 people, hospital and textMay be an image of 5 people, hospital and textMay be an image of 9 people, people studying and tableMay be an image of 5 people and people studying

May be an image of 4 people and people studyingMay be an image of 1 personMay be an image of 2 peopleMay be an image of 4 people and people studyingMay be an image of 3 people and people studyingMay be an image of 9 people and people studyingMay be an image of 7 people, dais and textMay be an image of 5 people

 

प्रतिकृया दिनुहोस

बेलौरी : सहारा स्केटिङ सञ्चालनमा

बेलौरी,कञ्चनपुर -   कञ्चनपुरको बेलौरीमा शनिवार देखि सहारा स्केटिङ सञ्चालनमा आएको छ । रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक र ब्यापारी फकिर चन्द

आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै

बैतडी -   मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको

कैलाली : दशैं-तिहारमा साढे ८०० प्रहरी खटिने

कैलालीमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना