कञ्चनपुरमा ओलम्पिक दिवस मनाईयो

२०८१ असार ९ आइतबार

कञ्चनपुर-


कञ्चनपुरमा पनि ओलम्पिक दिवस मनाईएको छ । आइतबार बिहान महेन्द्रनगर बजारमा ¥याली सहित ओलम्पिक दिवस मनाईएको हो  ।

 

ओलम्पियन डम्बर दत्त भट्टले हरेक बर्ष जुन २३ तारेखका दिन अन्तर्राष्ट्रिय ओलम्पिक डे अनुरुप कञ्चपुरमा समेत मनाइएको बताए । बिहान खुला मञ्च महेन्द्रनगरदेखि बजारमा झण्डा सहित प्रंभातफेरी गरिएको छ ।

 

सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री एव प्रदेश सभा सदस्य प्रकास बहादुर रावलको प्रमुख आथित्यमा समाजसेवी एव शिक्षाप्रेमी प्रेम सिह बोहरा सहितका खेलाडी सहितका सरोकारवालाहरुले दिवस मनाएका छन । 

प्रतिकृया दिनुहोस

बेलौरी : सहारा स्केटिङ सञ्चालनमा

बेलौरी, कञ्चनपुर -   कञ्चनपुरको बेलौरीमा शनिवार देखि सहारा स्केटिङ सञ्चालनमा आएको छ ।   रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक शीतल भट्ट र

आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै

बैतडी -   मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको

कैलाली : दशैं-तिहारमा साढे ८०० प्रहरी खटिने

कैलालीमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना