२२ सयले घट्यो सुनको मूल्य, तोलाको कति?
सुनको मूल्य आज २२०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । शुक्रबार यो १ लाख ६२ हजार २०० रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार ९४० रुपैयाँ रहेको चाँदीको मूल्य घटेर बिहीबार १ हजार ९०५ रुपैयाँ कायम भएको हो । मङ्सिर नजिकिएसँगै बजारमा सुनचाँदीको सिजन सुरु भएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बनारमा सुन सस्तो बन्दै जाँदा सर्वसाधारणले राहतको महसुस गरेका छन् ।
दुई हजार चार सयले घट्यो सुनको भाउ, तोलाको कति?
आज सुनको भाउ एकैदिन दुई हजार चार सय रुपैयाँले घटेको छ । सुनको भाउ आज दुई हजार चार सय रुपैयाँले घटेर तोलाको एक लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको
एकैदिन चार हजारले घट्यो सुनको भाउ, तोलाको कति?
सुनको भाउ आज एकैदिन चार हजार रुपैयाँले घटेको छ । हिजो तोलाको एक लाख ६८ हजार पाँच सय रुपैयाँ रहेको सुनको भाउ आज चार हजार रुपैयाँले घटेर एक लाख ६४ हजार
एकैदिन २२ सयले बढ्यो सुनको भाउ, तोलाको कति ?
सुनको भाउले आज नयाँ कीर्तिमान बनाएको छ । हिजो धनतेरसको दिन तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको सुन आज एकैदिन दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको
प्रतिकृया दिनुहोस