२०० करोडमा बनेको फिल्मले २० करोड पनि नकमाएपछि...

२०८१ भदौ ३० आइतबार

बलिउड निर्देशक विकास बहलले 'उडता पञ्जाब, क्वीन, हंसी तो फंसी, सुपर ३०' जस्ता फिल्म निर्देशन गरेका छन्। 

 

तर सन् २०२३ मा रिलिज भएको फिल्म 'गणपत' ले २० करोड भारू पनि कमाउन सकेन। यसको बजेट २०० करोड भारू थियो। साई-फाई थ्रिलर फिल्ममा टाइगर श्राफ, कृति सेनन, अमिताभ बच्चनलगायत कलाकारको अभिनय थियो। 

 

जब फिल्म रिलिज भएको थियो फिल्मकर्मीहरू निकै आशावादी थिए। तर फिल्मले सोचे जस्तो कमाइ गर्न सकेन। फिल्म फ्लप भएपछि निर्देशक विकास बहलले भनेका थिए, 'मलाई पहिला नै शंका लागिरहेको थियो। थाहा छैन मैले यो फिल्म किन बनाएँ। म के बनाउन चाहन्थे भनेर पनि थाहा थिएन।'

 

फिल्मलाई समीक्षकहरूले पनि नकारात्मक समीक्षा दिएका थिए।

प्रतिकृया दिनुहोस

सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा

नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो । तर

३५ रुपैयाँ पर्ने पानी सय रुपैयाँमा बेचेपछी...

वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाण्डाैकाे शान्तिनगरमा रहेको जिम्बु थकालीलाई तीन लाख रुपैयाँ जरिबाना तिराएकाे छ । अङ्कित

मोबाइल फोन सिरानीमा राखेर सुत्नु हानिकारक !

तपाईंले विचार गर्नुभएकै होला, धेरै समय मोबाइलबाट कुरा गरिसकेपछि अलिअलि चक्कर लाग्ने, आलस्य हुने जस्तो भएको। त्यो मोबाइलको रेडिएसनले गर्दा हो।