आइपिएल क्रिकेट : हैदराबाद र कोलकत्ताबिच फाइनल भिडन्त

२०८१ जेठ १३ आइतबार

ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनल खेल आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच हुँदैछ ।

 

खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा साँझ ७:४५ बजे सुरु हुनेछ।

 

यी दुई टोलीबिच यस सिजनको क्वालिफायर–१ पनि भिडन्त भएको थियो, जसमा कोलकाता ८ विकेटले विजयी भएको थियो । फाइनलमा भने कोलकाता र हैदराबाद पहिलो पटक भिड्न लागेका हुन् । 

 

कोलकाता चौथो पटक र हैदराबाद तेस्रो पटक फाइनल खेल्न लागेको छ । कोलकाताले दुई वर्षपछि र हैदराबादले पाँच वर्षपछि फाइनल खेल्नेछन्।

प्रतिकृया दिनुहोस

एन्फा महिला लिग फुटबल : आज विभागीय टोली एपीएफ र आर्मी खेल्दै

एन्फा महिला लिग फुटबलमा आज विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् । खेल दिउँसो एक बजे ललितपुर सातदोबाटोमा रहेको

पलेशाको पुरस्कार रकममा सरकारले कर छुट दिने

सरकारले पेरिस पारा ओलम्पिक २०२४ मा नेपाललाई पदक दिलाउने पलेशा गोवर्धनलाई वितरण गर्ने पुरस्कार रकममा कर छुट दिने निर्णय गरेको छ ।   हिजो बेलुका

साफ महिला फुटबलको खेल तालिका सार्वजनिक

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) महिला फुटबल च्याम्पियनशिप फुटबलमा नेपालले पहिलो खेल भुटानसँग खेल्ने भएको छ । काठमाण्डौ दशरथ रङ्गशालामा आउँदो