भन्सार छलीका सामान बरामद

२०८१ जेठ ९ बुधबार

कञ्चनपुर-

 

कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ।

 

जिल्लाको भीमदत्त नगरपालिका–१० गज्जर टोल, बेलौरी नगरपालिका–१० सडकघाट र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट भन्सार छलि गरि ल्याएका करीब १ लाख ७८ हजार, ८७६ बराबरको माला, कालो माला, पहेलो पितलको तार, गणेश पत्थर, गुलाब पत्थर, लाल पत्थर, पितल, पाता, खरगोटी,  रातो कपडा,  कस्मेटीक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रतिकृया दिनुहोस

वेदकोटको आगामी बजेट ९८ करोड ५७ लाख

सुजित रमेश सिनाल / कञ्चनपुर-   कञ्चनपुरको वेदकोट नगरपालिकाले आगामी वर्षको बजेट सार्वजनिक गरेको छ । सोमवार नगर उपप्रमुख तुलसी जोशीले आगामी आर्थिक

बेलाैरी : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको आयाेजनामा नागरिक सुनुवाई सम्पन्न

दिनेश चाैधरी / बेलाैरी कञ्चनपुर -   साेमबार कञ्चनपुरको पुरानाे सदरमुकाम बेलाैरीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।   जिल्ला प्रहरी

कञ्चनपुरमा ओलम्पिक दिवस मनाईयो

कञ्चनपुर- कञ्चनपुरमा पनि ओलम्पिक दिवस मनाईएको छ । आइतबार बिहान महेन्द्रनगर बजारमा ¥याली सहित ओलम्पिक दिवस मनाईएको हो  ।   ओलम्पियन डम्बर दत्त