रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने

२०८१ असार ९ शनिबार

 नेपाली तीन खेलाडीले क्यानडाको टी-२० लिग खेल्ने भएका छन् ।

 

नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी(२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् ।

 

ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् ।

 

नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन् । सन्दीप र दीपेन्द्रले यसअघि नै क्यानडामा लिग खेलिसकेका छन् ।

 

ऐरी यूएईको आईएल टी(२० लिगमा पनि रिटेन भएका छन् ।

 

प्रतिकृया दिनुहोस

टी–२० विश्वकपमा आज भारत र अस्ट्रेलिया खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भारत र अस्ट्रेलिया खेल्दैछन् । यो खेल बेलुका सवा ८ बजे सेन्ट लुसियाको डेरेन सामी मैदानमा शुरु हुनेछ ।   लगातार

नेपालका कप्तान रोहित पौडेललाई हात लगाउने बङ्ग्लादेशका बलरमाथि आईसीसीको कारबाही

आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरण अन्तर्गत नेपाल र बङ्ग्लादेशबीच भएको खेलमा गलत व्यवहार गरेका बङ्ग्लादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले

टी-२० विश्वकप : बङ्गलादेशसँग प्रतिष्ठाको लडाइँ लड्दै नेपाल

आइसिसी टी-२० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपालले सोमबार बिहान समूहको अन्तिम खेल अर्को टेस्ट टोली बङ्गलादेशविरुद्ध खेल्दैछ ।   सेन्ट