कैलालीमा करेन्ट लागेर एक भारतीय नागरिकको मृ*त्यु
![](https://radiosudursanchar.com.np/uploads/news/images/1924703177death.jpeg)
कैलाली-
कैलालीमा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका-३ को कुचैनीमा रहेको गोदावरी इटा उद्योगमा जडान गरिएको विद्युतीय मोटरको नल्कामा पानी पिउने क्रममा करेन्ट लाग्दा भारतको लख्खिमपुरका ५५ वर्षीय शिवराज गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गौतम सोही उद्योगमा काम गर्दै आएका थिए । करेन्ट लागेर घाइते भएर सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
![](https://radiosudursanchar.com.np/uploads/news/images/thumb266/1310853837inbound2163256547180593667.jpeg)
बेलाैरी नगरपालिकाको १३औं नगरसभा : दमकल ल्याउने याेजना पारित
दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर - कञ्चनपुरको बेलौरी नगरपालिकाकाले आगामी आर्थिक बर्षका लागि बजेट ल्याएको छ ।शनिबार शुरु भएको १३औँ नगर सभाले
![](https://radiosudursanchar.com.np/uploads/news/images/thumb266/1540470173dubera.jpeg)
महाकाली नदीमा डुबेर एककाे मृ*त्युु ,एक बेपत्ता
विनाेद सिंह विष्ट / बैतडी- महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ । एकजना बेपत्ता रहेकी छन् । मृत्यु हुनेमा जिल्लाको
![](https://radiosudursanchar.com.np/uploads/news/images/thumb266/1047558489haliaya2022-11-13-04-11-25..jpeg)
मुक्तहलिया समुदायको आर्थिक अवस्थामा सुधार ल्याउन माग
कञ्चनपुर- मुक्त हलियाको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि कञ्चनपुरका स्थानीय तहलाई आग्रह गरिएको छ । राष्ट्रिय हलिया मुक्ति समाज
प्रतिकृया दिनुहोस