२०० करोडमा बनेको फिल्मले २० करोड पनि नकमाएपछि...

२०८१ भदौ ३० आइतबार

बलिउड निर्देशक विकास बहलले 'उडता पञ्जाब, क्वीन, हंसी तो फंसी, सुपर ३०' जस्ता फिल्म निर्देशन गरेका छन्। 

 

तर सन् २०२३ मा रिलिज भएको फिल्म 'गणपत' ले २० करोड भारू पनि कमाउन सकेन। यसको बजेट २०० करोड भारू थियो। साई-फाई थ्रिलर फिल्ममा टाइगर श्राफ, कृति सेनन, अमिताभ बच्चनलगायत कलाकारको अभिनय थियो। 

 

जब फिल्म रिलिज भएको थियो फिल्मकर्मीहरू निकै आशावादी थिए। तर फिल्मले सोचे जस्तो कमाइ गर्न सकेन। फिल्म फ्लप भएपछि निर्देशक विकास बहलले भनेका थिए, 'मलाई पहिला नै शंका लागिरहेको थियो। थाहा छैन मैले यो फिल्म किन बनाएँ। म के बनाउन चाहन्थे भनेर पनि थाहा थिएन।'

 

फिल्मलाई समीक्षकहरूले पनि नकारात्मक समीक्षा दिएका थिए।

प्रतिकृया दिनुहोस

न्याउरीलाई किन लाग्दैन सर्पको विष ?

न्याउरी मारी पछुतो भन्ने कथा त सुन्नु वा पढ्नुभएको होला । त्यस कथामा न्याउरीले सर्पसँगको लडाइँमा सर्पलाई पराजित गर्छ । सर्पले डसेपछि पनि न्याउरी

प्रतिबन्ध हट्दा पनि केही इन्टरनेटमा किन चलेन टिकटक ?

६ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गर्‍यो । टिकटकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० अनुसार

नसबन्दी गर्दा पनि पाँचौँ सन्तान भएपछि...

परिवार नियोजन (नसबन्दी) गरे सकेपछि पनि सन्तान जन्मिएको भन्दै रुसमा एक व्यक्तिले क्लिनिकमाथि मुद्दा दर्ता गर्ने भएका छन् ।    सन् २०२२ मा चौथो