बेलडाँडीबाट लागूऔषधसहित दुई जना पक्राउ

२०८१ श्रावण ८ मंगलबार

बेलाैरी, कञ्चनपुर -

 

कञ्चनपुरबाट लागुूऔषध सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलडाँडी  गाउँपालिका–४ घर भई हाल बेदकोट नगरपालिका–७ बस्ने २५ वर्षीय रोहित चौधरी र भीमदत्त नगरपालिका–३का २८ वर्षीय शुवाश चौधरी पक्राउ परेका हुन् ।

 

उनिहरुको साथबाट २ दशमलब शुन्य ९ ग्राम लागूऔषध खैरो हिरोईन सहित सोमबार नेपाल प्रहरी प्रदेश कार्यालय लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रतिकृया दिनुहोस

अनुदान नपाएपछि उखुखेती घट्दै

कैलाली -   नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन । उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा

१६ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

हलिया मुक्ति घोषणा भएको शुक्रबार १६ वर्ष पूरा भएको छ । नेपाल सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको १६ वर्ष भइसक्दा पनि उचित

अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा सुनार

कञ्चनपुर - अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा विशाल सुनार चयन भएका छन् ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी