खैरो हेरोईनसहित युवक पक्राउ

२०८१ असार ११ मंगलबार

कञ्चनपुर-

 

कञ्चनपुरमा खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन्।

 

भीमदत्त नगरपालिका-१८ भगतपुरबाट सोही ठाउँ बस्ने ३० वर्षीय तेजराज भट्ट ०.१४ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्।

 

भट्टलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सोमवार नियन्त्रणमा लिएको जनाएको छ। 

प्रतिकृया दिनुहोस

अविरल बर्षाका कारण जनजीवन प्रभावित

बेलौरी,कञ्चनपुर-   अविरल बर्षाका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ।   विहानै ६ बजे देखि परेको पानी दिउसो १ बजे सम्म नरोकिदा र पानीका कारण

सुदूरपश्चिममा नयाँ सरकार गठनबारे कांग्रेस र एमालेबीच छलफल

सुदूरपश्चिम प्रदेश सभाका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्ने सहमति गरेका छन् ।   केन्द्रमा सत्ता

पहिरोले बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।   लगातारको वर्षापछि मंगलबार राति खसेको पहिरोका कारण दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ