अविरल बर्षाका कारण जनजीवन प्रभावित

२०८१ असार १९ बुधबार

बेलौरी,कञ्चनपुर-

 

अविरल बर्षाका कारण कञ्चनपुरको जनजीवन प्रभावित भएको छ।

 

विहानै ६ बजे देखि परेको पानी दिउसो १ बजे सम्म नरोकिदा र पानीका कारण दक्षिणी क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । मनसुन सक्रीय भएसंगै जारी बर्षाका कारण बेलौरीको मैनाहा भन्ने ठाउँमा रुख बिजुलीको तारमा ढल्दा ६ पोलका तार चुडिएर् सेवा अवरुद्ध भएको बेलौरी विद्युत केन्द्रले जनाएको छ ।

 

यसै गरी भारी बर्षाले बेलडाँडी गाउँपालिकाको मुख्य बजारमा पानी भरीएको छ । मुख्य चवन्नी बजारको ठाउँठाउँमा पानी भरिएर ओहोरदोहोर गर्ने यात्रुहरुलाई निकै सास्ती भइराखेको छ । खल्ला क्षेत्रमा समेत ढुवान भएको जनाइएको छ ।

 

May be an image of body of water

प्रतिकृया दिनुहोस

वडाको सूचना कार्यान्वयन भए नभएको बारे छलफल गरि पहल गर्छु : मेयर चाैधरी 

बेलाैरी, कञ्चनपुर -    बेलाैरी नगरपालिकाले सिमाङ्कन गरिएको क्षेत्रमा घरटहरा हटाउने सम्बन्धि वडाद्वारा जारी गरिएको सूचना कार्यान्वयन भए नभएको

कञ्चनपुर : आठ विद्यालयको नतिजा शून्य

कञ्चनपुर-   कञ्चनपुरका आठ विद्यालयको नतिजा शून्य आएको छ।   केही दिनअघि सार्वजनिक एसइई नतिजामा कञ्चनपुरका आठ वटा सामुदायिक विद्यालयको नतिजा

लालझाडीमा भानु मावि पालिकामै उत्कृष्ट, दुई विद्यालय निल

रेडियो सुदूर सञ्चार / बेलाैरी, कञ्चनपुर -  कञ्चनपुरको लालझाडी गाँउपालिकामा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा भानु माध्यामिक विद्यालय