पहिरोले बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध

२०८१ असार १९ बुधबार

बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

 

लगातारको वर्षापछि मंगलबार राति खसेको पहिरोका कारण दुई ठाउँमा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार छविसपाथीभेरा गाउँपालिकाको जालेबगर र जयपृथ्वी नगरपालिकाका तमैलमा राजमार्ग अवरुद्ध भएको छ ।

 

पहिरो पछ्याउन डोजर तयारी अवस्थामा राखिएको भएपनि लगातारको वर्षाका कारण समस्या भएको छ ।

 

राजमार्ग अवरुद्ध भएपछि बझाङ भित्रिने र छुट्ने सवारीसाधन अलपत्र परेका छन् ।

प्रतिकृया दिनुहोस

वडाको सूचना कार्यान्वयन भए नभएको बारे छलफल गरि पहल गर्छु : मेयर चाैधरी 

बेलाैरी, कञ्चनपुर -    बेलाैरी नगरपालिकाले सिमाङ्कन गरिएको क्षेत्रमा घरटहरा हटाउने सम्बन्धि वडाद्वारा जारी गरिएको सूचना कार्यान्वयन भए नभएको

कञ्चनपुर : आठ विद्यालयको नतिजा शून्य

कञ्चनपुर-   कञ्चनपुरका आठ विद्यालयको नतिजा शून्य आएको छ।   केही दिनअघि सार्वजनिक एसइई नतिजामा कञ्चनपुरका आठ वटा सामुदायिक विद्यालयको नतिजा

लालझाडीमा भानु मावि पालिकामै उत्कृष्ट, दुई विद्यालय निल

रेडियो सुदूर सञ्चार / बेलाैरी, कञ्चनपुर -  कञ्चनपुरको लालझाडी गाँउपालिकामा माध्यामिक शिक्षा परीक्षा (एसइई) मा भानु माध्यामिक विद्यालय