कञ्चनपुर : दुई लाख बढीका अवैध सामान बरामद

२०८१ जेठ २४ बिहीबार

कञ्चनपुर-

 

कञ्चनपुरबाट दुई लाख बढीका अवैध सामान बरामद गरिएको छ।

 

कञ्चनपुरको गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ लाख ५ हजार ४ सय पचास इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले १४ हजार ४ सय प्रहरीचौकि फटैयाले १५ हजार दुई सय अस्थाइ प्रहरी पोष्ट मझगाउँले २० हजार अस्थाइ प्रहरी पोष्ट बन्साहले ५हजार र अस्थाइ प्रहरी पोस्ट आइबि आरडिले ५५ हजार ४ सय गरि करिब २ लाख १५ हजार ४ सय पचास मूल्य बराबरको पेय पदार्थ, चिनी,कुलर मेसिन थान १, लेडिज सुट, बिडी, मैदा,मोवयलका चार्जर र डाटाकेवलहर लगायतका सामानहरु बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताएका छन्।

प्रतिकृया दिनुहोस

अनुदान नपाएपछि उखुखेती घट्दै

कैलाली -   नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन । उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा

१६ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

हलिया मुक्ति घोषणा भएको शुक्रबार १६ वर्ष पूरा भएको छ । नेपाल सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको १६ वर्ष भइसक्दा पनि उचित

अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा सुनार

कञ्चनपुर - अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा विशाल सुनार चयन भएका छन् ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी