दुई लाख बढीको अवैध सामान बरामद

२०८१ जेठ २१ सोमबार

कञ्चनपुर-

 

कञ्चनपुरमा दुई लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।

 

इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले अन्दाजी ३८ हजार मुल्यको, इलाका प्रहरी कार्यालय गड्डाचौकीले ८१ हजार १० मुल्यको, इलाका प्रहरी कार्यालय बेल्डाँडीले ७१ हजार ३५० मुल्यको,  प्रहरी चौकी भुडाले ११ हजार ७६० र अस्थायी प्रहरी पोस्ट बन्साले ४ हजार ५९० मुल्यको भन्सार छलीको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

उक्त स्थानबाट मिश्री, गुड, दाल,पेय पदार्थ,गाडीमा प्रयोग गर्ने सिल,तेल,चिनी र सुर्ती फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ। 

 

प्रतिकृया दिनुहोस

अनुदान नपाएपछि उखुखेती घट्दै

कैलाली -   नगदेबालीका रुपमा खेती हुँदै आएको उखुबारीको क्षेत्र विस्तार हुन सकेको छैन । उखुखेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा

१६ वर्षदेखि पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

हलिया मुक्ति घोषणा भएको शुक्रबार १६ वर्ष पूरा भएको छ । नेपाल सरकारले विसं २०६५ भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेको १६ वर्ष भइसक्दा पनि उचित

अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा सुनार

कञ्चनपुर - अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा विशाल सुनार चयन भएका छन् ।  नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी