कैलालीमा बायोप्लान्ट उद्योग सञ्चालन

२०८१ कार्तिक २० मंगलबार

कैलाली

 

प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका–१ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याइएको हो ।

 

भजनी–५ का भीमबहादुर विक र वडा नम्बर १ का करण कार्कीले संयुक्त लगानीमा उद्योग सञ्चालनमा हुन् । सरकारले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत गरेसँगै उद्योग सञ्चालनमा ल्याएको भीमबहादुर विकले बताए।

 

बजारमा प्रयोगमा ल्याउने प्लास्टिकले मानवीय तथा वातावरणीय रुपमा प्रतिकूल असर पर्ने भएकाले विकल्पका रूपमा उद्योग सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुर : स्कुल बसको ठक्करबाट विद्यार्थीको मृ*त्यु

कञ्चनपुर -   कञ्चनपुरमा आफू अध्ययनरत विद्यालयको बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका ५ बनसमितिका ८

विद्यार्थी सङ्ख्या नपुग्दा अनुदान बन्द

बैतडी -   बैतडीको पाटन नगरपालिकामा बसाइँसराइका कारण जनसङ्ख्या घटेपछि त्यसको प्रत्यक्ष असर विद्यालयमा परेको छ । नगरपालिकाले विद्यार्थी सङ्ख्या

बोक्सीको आरोपमा महिलाको कपाल चक्कुले काटियो, तीन जना पक्राउ

कैलालीमा बोक्सी लागेको भन्दै अमानवीय व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–९ कालाकुण्डामा १४ वर्षीया बालिकामाथि