सुनको भाउ आज पनि घट्यो, तोलाको कति?
सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज सुनको भाउ पाँच सयले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँ थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घटेर तोलाको एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
सुनको भाउ घट्यो, तोलाको कति?
सुनको भाउ अहिलेसम्मकै उच्च मूल्यबाट तोलामा तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा तीन सयले घटेर ताेलाकाे एक लाख ६१ हजार रुपैयाँमा कारोबार
पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो
चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । सोमबार राति १२
दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने
दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको
प्रतिकृया दिनुहोस