सुनको भाउमा आज फेरि अर्को कीर्तिमान

२०८१ असोज ११ शुक्रबार

केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुन तोलाको एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

हिजो सुन तोलाको एक लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो । पछिल्ला केही दिन यता सुनको भाउ निरन्तर बढीरहेको छ ।

 

यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ हिजोजस्तै एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो ।   बैंकको

सुनको भाउ आज पनि बढ्यो, तोलाको कति?

अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको भाउ स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघले

सुनको भाउ अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

सुनको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको छ ।   आज सुन एकैदिन तोलामा एक हजार सात सय