दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने
दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो ।
बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्र तथा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने व्यवस्था छ ।
सरकारले यसअघि दशैँका लागि नयाँ नोट वितरण गर्दै आएको थियो । तर यसपाली नयाँ नोटको सट्टामा सुकिला नोट पाइनेछ ।
सुनको भाउ घट्यो, तोलाको कति?
सुनको भाउ अहिलेसम्मकै उच्च मूल्यबाट तोलामा तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा तीन सयले घटेर ताेलाकाे एक लाख ६१ हजार रुपैयाँमा कारोबार
सुनको भाउ आज पनि घट्यो, तोलाको कति?
सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ । आज सुनको भाउ पाँच सयले घटेर तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी
पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो
चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । सोमबार राति १२
प्रतिकृया दिनुहोस