सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?

२०८१ असोज २ बुधबार

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार ३०० रुपैयाँ घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको हो । 

 

यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार ९० रुपैयाँ कायम भएको छ । यसैबीच चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ८९० रुपैयाँ कायम भएको हो । 

प्रतिकृया दिनुहोस

बैङ्क खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली जारी

नेपाल राष्ट्र बैङ्कले बैङ्क खाता रोक्का र फुकुवासम्बन्धी व्यवस्था गर्न विनियमावली, २०८१ जारी गरेको छ । बैङ्क खाता रोक्का राख्न तथा रोक्का रहेका

सुनको भाउ अहिलेसम्मकै उच्च

सुनको भाउले कीर्तिमान बनाएको छ । सुनकाे भाउ आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ५६ हजार आठ सय रुपैयाँ पुगेर कीर्तिमान बनाएको हो ।   यसअघि सुनकाे

असोज १३ गतेदेखि सफा र सुकिलो नोट साट्न पाइने

नेपाल राष्ट्र बैंकले यसपटकको दसैँलाई लक्षितगरी सर्वसाधारणका लागि आगामी असोज १३ गतेदेखि २२ गतेसम्म सफा तथा सुकिला बैंक नोट सटही सुविधा दिने भएको छ