अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा सुनार

२०८१ भदौ २१ शुक्रबार

कञ्चनपुर -


अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको अध्यक्षमा विशाल सुनार चयन भएका छन् । 
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी दोधाराचाँदनी नगरको दोस्रो अधिवेशनबाट अध्यक्षमा सुनार चयन भएका हुन् । 


अखिल क्रान्तिकारी कञ्चनपुरका नेता प्रिन्स एलबीले सहमतीय आधारमा नगरका पदाधिकारी २१ सदस्य चयन गरिएको बताए । 
उनका अनुसार उपाध्यक्ष कमल दमाई, माधवी जोशी, सचिव मोनिका सुनार, सह सचिव लक्ष्मण कोली, कोषाध्यक्ष बन्दना सापकोटा सहितका सदस्य रहेको छ । 

 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी

सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ ।  आर्थिक वर्ष २०७९र८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर

एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

बैतडी -   यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ

गेटामा स्तन क्यान्सरको परीक्षण सुरू

कैलालीको गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत बुधवारबाट