विमान दुर्घटनामा मृ*त्यु भएका ५ जनाको शव परिवारलाई बुझाइयो

२०८१ श्रावण ११ शुक्रबार

सौर्य एयरलाइन्सको बिमान दुर्घटनामा मृत्यु भएका पाँच जनाको शव परिवारजनले बुझेका छन् ।

 

शुक्रबार शव परीक्षण सकिएकाले उनिहरुको शव परिवारजनलाई बुझाइएको शिक्षण अस्पतालको फोरेन्सीक विभागले जनाएको छ ।

 

अन्य पहिचान भएका शव शनिबार बुझाउने तयारी छ । त्यस्तै केही मृतकका परिवारले भने आफ्ना माग पुरा नभएसम्म शव नबुझ्ने अडान राखेका छन् ।

 

बुधबार सौर्य एअरलाइन्सको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको मृत्यु भएको थियो भने एक जना पाइलट घाइते भएका थिए ।

 

प्रतिकृया दिनुहोस

काठमाडौंमा रातारात घर घडेरीकाे मूल्य घट्यो

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोला किनारका जग्गाहरु रातारात करोडौंबाट कौडीको भाउमा झरेका छन् ।   उक्त नदीको दायाँबायाँ ४०–४०

त्रिभुवन विमानस्थलमा खादा-माला नल्याउन आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।   सुरक्षा जाँचका क्रममा

अबको तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीमा बाढीको जोखिम

अबको तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बाढीको जोखिम हुने भएकाले त्यस आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान