सुनको भाउ अहिलेसम्मकै उच्च

२०८१ कार्तिक ६ मंगलबार

सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो । 

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको ३ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ९ सय पुगेको छ ।

 

यस अघि सोमबार सुन तोलाको एक लाख ६५ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।

 

आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २१०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

दुई हजारले बढ्यो सुनको मूल्य, तोलाको कति ?

स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्काे रेकर्ड कायम गरेकाे छ । बिहीबारकाे तुलनामा एकै दिन प्रतिताेला २ हजार रुपैयाँले बढ्दै शुक्रबार सुनको नयाँ

१३ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेर छापावाल सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।   मंगलबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल