पुनर्वास : कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ असोज १८ शुक्रबार

पुनर्वास, कञ्चनपुर -

 

कञ्चनपुरमा कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

 

जिल्ला अदालत कैलालीको मिति २०७१ वैशाख २२ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोकिएका कञ्चनपुरको पुनर्वास नगरपालिका १० बिकाशबस्ति बस्ने ३५ वर्षीय बल्लु राना पक्राउ परेका हुन् ।

 

रानालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

काउली उत्पादनले घरखर्च चलाउन सहज

डाेटी –   काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा

१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ

कैलाली -   कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि

कञ्चनपुरमा गर्भवती हात्तीको मृ*त्यु

कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती