कञ्चनपुरमा एक युवक मृ*त फेला
कञ्चनपुर -
कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका ७ घर भई हाल कञ्चनपुरको बेदकोट नगरपालिका ३ बस्दै आएका ४१ वर्षीय जोगी महरा बिहीवार मृत अवस्थामा फेला परेका हुन् ।
महरा कञ्चनपुरको बेदकोट नगरपालिका ३ भम्का स्थित भित्रि सडक खण्डको छेउमा मृत अवस्थामा फेला परेको जनाएको छ ।
कञ्चनपुरबाट लागूऔषध सहित दुई युवक पक्राउ
कञ्चनपुर - कञ्चनपुरबाट लागूऔषध सहित दई युवक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ११ गड्डाचौकी स्थित नेपाल भारत सीमानाबाट बिहिबार दुई
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी
सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ । आर्थिक वर्ष २०७९र८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर
एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड
बैतडी - यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ
प्रतिकृया दिनुहोस