कञ्चनपुरमा एक युवक मृ*त फेला

२०८१ असोज ४ शुक्रबार

कञ्चनपुर -

 

कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका ७ घर भई हाल कञ्चनपुरको बेदकोट नगरपालिका ३ बस्दै आएका ४१ वर्षीय जोगी महरा बिहीवार मृत अवस्थामा फेला परेका हुन्  ।

 

महरा कञ्चनपुरको बेदकोट नगरपालिका ३ भम्का स्थित भित्रि सडक खण्डको छेउमा मृत अवस्थामा फेला परेको जनाएको छ ।  

प्रतिकृया दिनुहोस

कञ्चनपुरबाट लागूऔषध सहित दुई युवक पक्राउ

कञ्चनपुर -   कञ्चनपुरबाट लागूऔषध सहित दई युवक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ११ गड्डाचौकी स्थित नेपाल भारत सीमानाबाट बिहिबार दुई

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी

सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ ।  आर्थिक वर्ष २०७९र८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर

एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

बैतडी -   यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ