कञ्चनपुरबाट लागूऔषध सहित दुई युवक पक्राउ

२०८१ असोज ४ शुक्रबार

कञ्चनपुर -

 

कञ्चनपुरबाट लागूऔषध सहित दई युवक पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका ११ गड्डाचौकी स्थित नेपाल भारत सीमानाबाट बिहिबार दुई युवक पक्राउ परेका हुन् ।

 


पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ६ का ३० वर्षीय गणेश पाण्डेय र भीमदत्त नगरपालिका ३ का ३० वर्षीय टेकेन्द्र भट्ट रहेका छन् ।


प्रहरीका अनुसार उनीहरुको साथबाट ०.९५ ग्राम लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ र उगचयहयधष्ल कउबक लेखिएको ११ वटा क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा एक युवक मृ*त फेला

कञ्चनपुर -   कञ्चनपुरमा एक युवक मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका ७ घर भई हाल

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी

सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ ।  आर्थिक वर्ष २०७९र८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर

एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

बैतडी -   यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ