बसको ठक्करबाट एक जनाको मृ*त्युु

२०८१ असार २६ बुधबार

कैलाली-

 

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

 

पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ मा बा ५ ख १४१० नम्बरको बसले सुपप्र ०१–००१ प ४६५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार नन्दराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परेर गोदावरी–८ बस्ने मोटरसाइकल चालक लेखकराज जोशी घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

 

बस चालक हेटौँडा–१३ का ३५ वर्षीय रामशरण घर्तीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

कैलाली : पहिरोमा परेर एक बालकको मृ*त्यु

कैलाली -   कैलालीमा पहिरोमा परेर एक बालकको मृत्युु भएको छ ।   शनिबार बाख्रा चराउन गएका चुरे गाउँपालिका–६ का १३ वर्षीय सन्तोष नेपाली पहिरोमा

दोधाराचाँदनीको बाढी प्रभावित बस्तीमा सर्पको बिगबिगी

दोधारा चाँदनी नगरपालिकाको बाढी प्रभावित बस्तीमा सर्प र लामखुट्टे प्रकोप बढेकाले बाढी प्रभावितहरु थप त्रसित भएका छन् । डुवान कम भएपछि घर फर्किएका

बाढीपीडितलाई वाणिज्य संघको खाद्यान्न राहत

विकास सिह महता / कञ्चनपुर - कञ्चनपुर उद्योग वाणिज्य संघले जिल्लाका बाढीपीडितका लागि खाद्यान्न राहत सहयोग गरेको छ । बाढीपीडितका लागि वाणिज्य संघले