चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृ*त्युु
![](https://radiosudursanchar.com.np/uploads/news/images/2032483133death1667723553.jpeg)
कञ्चनपुर-
कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बेदकोट नगरपालिका-७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
![](https://radiosudursanchar.com.np/uploads/news/images/thumb266/94339625449703752_327765200274185_4402686521874796452_n.gif)
कुतियाकवरवासीलाई सेनाको ‘सुरक्षित घर’
कञ्चनपुर- कञ्चनपुरको दोधारा–चादँनी नगरपालिका–१० कुतियाकवरकी अम्बिका सुनारलाई बर्सेनि बाढीको त्रास रहन्थ्यो । कुतियाकवर महाकाली र जोगबुढा
![](https://radiosudursanchar.com.np/uploads/news/images/thumb266/1344555942inbound1997776293918159739.jpeg)
बेलौरी : चार विद्यालयका शतप्रतिशत विद्यार्थी उर्तिण, वात्सल्यका रोहितको हाईष्ट जीपीए
चन्द्रिका चौधरी / बेलाैरी, कञ्चनपुर - माध्यामिक शिक्षा परीक्षा (एसइई) मा कञ्चनपुरको बेलौरी नगरका चार विद्यालयले शत प्रतिशत नतिजा ल्याएका छन्
![](https://radiosudursanchar.com.np/uploads/news/images/thumb266/1532794238inbound1201370845336138163.jpeg)
बेलाैरीमा नगरस्तरीय प्रधानाध्यापक संघ नेपाल गठन, अध्यक्षमा भण्डारी
चन्द्रिका चाैधरी / बेलाैरी, कञ्चनपुर - कञ्चनपुरको बेलाैरी नगरपालिकामा नगर स्तरीय प्रधानाध्यापक संघ नेपाल (PAN) गठन गरिएको छ । आइतबार बेलाैरी
प्रतिकृया दिनुहोस