आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस

२०८१ जेठ १८ शुक्रबार

आज विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखका दिन यो दिवसमा यसपालि ‘सुर्तीजन्य उद्योगको हस्तक्षेपबाट बालबालिकालाई जोगाउँ’ भन्ने नारा तय गरिएको छ ।

 

चुरोट, सुर्ती, गुट्खा लगायतका सुर्तीजन्य पदार्थ खाँदा क्यान्सर लगायतका स्वास्थ्य समस्या निम्त्याउने डाक्टरहरु बताउँछन । क्यान्सरसहित विभिन्न रोगको जोखिमबाट बच्न धूमपान नगर्न तथा सुर्तीजन्य बस्तु नखान डाक्टरको सुझाव छ । नेपालले सुर्तीजन्य वस्तुको नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरेर सदस्य देश बनिसकेको छ ।

 

पछिल्लो समय सार्वजनिक ठाउँमा धुमपान गर्नेलाई कारबाही गर्ने प्रावधान भए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन भने हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

आर्थिक वर्ष २०८१/८२ काे बजेट यस्ताे छ (पूर्णपाठ)

  सरकारले अगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट घोषणा गरेको छ । मंगलबार संसदमा  अर्थमन्त्री वर्षमान पुनले साे आकारको बजेट

आज गणतन्त्र दिवस

आज गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म

प्राथमिकताको आधारमा शिक्षक सरुवा गरिने

अबदेखि शिक्षक सरुवा प्राथमिकताको आधारमा गरिने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका,