कञ्चनपुर : दुई लाख बढीका अवैध सामान बरामद

२०८१ जेठ २४ बिहीबार

कञ्चनपुर-

 

कञ्चनपुरबाट दुई लाख बढीका अवैध सामान बरामद गरिएको छ।

 

कञ्चनपुरको गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ लाख ५ हजार ४ सय पचास इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले १४ हजार ४ सय प्रहरीचौकि फटैयाले १५ हजार दुई सय अस्थाइ प्रहरी पोष्ट मझगाउँले २० हजार अस्थाइ प्रहरी पोष्ट बन्साहले ५हजार र अस्थाइ प्रहरी पोस्ट आइबि आरडिले ५५ हजार ४ सय गरि करिब २ लाख १५ हजार ४ सय पचास मूल्य बराबरको पेय पदार्थ, चिनी,कुलर मेसिन थान १, लेडिज सुट, बिडी, मैदा,मोवयलका चार्जर र डाटाकेवलहर लगायतका सामानहरु बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताएका छन्।

प्रतिकृया दिनुहोस

'श्रमाधान रोजगार मेला' धनगढीमा शुरु हुँदै

रोजगारदाता र श्रमिकबीच सम्बन्ध जोड्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको धनगढीमा 'श्रमाधान रोजगार मेला' शुरु हुँदैछ । आज र भोलि दुई दिन मेला चल्नेछ

पशुपालक कृषकले अनिवार्य बीमा गराैं :  पशुविकास अधिकृत भट्ट

दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर -    बेलाैरी नगरपालिका पशु विकास अधिकृत कुलाेमणी भट्टले पशुपालक कृषकलाई अनिवार्य पशु बीमा गर्न अनुरोध गरेका छन्

कञ्चनपुर : एसएसपी विष्टद्वारा सीमावर्ती क्षेत्रका ईप्रकाकाे अनुगमन 

बेलाैरी, कञ्चनपुर -   नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिल्लीराज विष्टले कञ्चनपुरका सीमावर्ती क्षेत्रसंग जोडिएका ईलाका प्रहरी