पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी मूल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर एक, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य घटाएको छ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत छ ।
नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । भने झापा, विराटनगर जनकपुर लगायतका स्थानमा १६७ रुपैयाँ ५० पैसा पर्नेछ ।
यस्तै डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५७ रुपैयाँ र तेस्रो वर्गमा १५८ रुपैयाँ निगमले जनाएको छ ।
सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?
नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य घटेको छ। आइतबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेर नयाँ रेकर्ड बनाएको सुनको भाउ यसदिन प्रतितोला
१४ सयले बढ्यो सुनको भाउ, तोलाको कति?
सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेर कीर्तिमान कायम भएको हो । सुन भाउ बढेर तोलाको एक लाख ६७ हजार ४ सय
सुनको भाउ अहिलेसम्मकै उच्च
सुनको मूल्य बढ्ने क्रम आज पनि जारी छ । सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी
प्रतिकृया दिनुहोस