कञ्चनपुर : दोदा नदीले सतर्कता तह पार गर्यो
बेलाैरी, कञ्चनपुर -
कञ्चनपुरको दोदा-मछेली नदीले सतर्कता तह पार गरेको छ ।
बुधबार कञ्चनपुरमा भारी वर्षा भएकाले दोदा-मछेली नदीले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
दोदा-मछेली नदी पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
बझाङमा ९५ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गर्दै
बझाङ - बझाङमा एक सय ६७ जना एचआइभी सङ्क्रमित फेलापरेका मध्ये ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छ। सोमवार जिल्लास्थित सरोकारवालासँग वार्षिक
भीमदत्तनगरद्वारा श्रम बजार पहुँच वृद्धि गर्न सरोकारवालासंग छलफल
कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाले श्रम बजारमा श्रमिककोे पहुँच वृद्धि गर्नका लागि सरोकारवालासंग छलफल गरेको छ । मंगलबार भीमदत्त
कञ्चनपुर : तरकारीमा व्यवसायीले उपभोक्ताबाट चर्को मूल्य अशुल्दै
कञ्चनपुर - कञ्चनपुरको महेन्द्रनगर बजारमा तरकारीको मूल्य मनमर्जी रुपमा व्यवसायीहरुले लिईरहेका छन् । तरकारी बजार मण्डीमा एक मूल्य, बजारमा अनेकन
प्रतिकृया दिनुहोस