पेरिस ओलम्पिक : प्रिन्स दाहालको लगातार दोस्रो हार
फ्रान्समा जारी पेरिस ओलम्पिकमा नेपालका प्रिन्स दाहालले लगातार दोस्रो हार बेहोरेका छन् ।
समूह ‘पी’ अन्तर्गत गएराति भएको ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स आयरल्याण्डका हात गुएनसँग ७–२१ र ५–२१ को सोझो सेटमा पराजित भएका हुन् ।
प्रिन्सको यस ओलम्पिकमा यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा उनी डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए ।
अब समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।
साफ महिला फूटबल फाइनलको टिकट एन्फाले जावलाखेल मैदानबाट बेच्ने
साफ महिला फूटबलको फाइनल खेलको टिक अखिल नेपाल फूटबल संघ (एन्फा)ले बुधबार जावलाखेलबाट बिक्रि गर्ने भएको छ। बिहान ८ बजेदेखि टिकट बिक्री गरिने
धोनीले आइपीएल खेल्ने
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सिजनको तयारी सुरु भइसकेको छ र केही दिनमा फ्रेन्चाइजीहरूले खेलाडीलाई रिटेन गर्ने र रिलिज गर्ने निर्णय गर्दैछन्
आईसीसी विश्वकप लिग–२ : नेपाल अमेरिकासँग ३ विकेटले पराजित
आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएकोछ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा गर्याे
प्रतिकृया दिनुहोस