पेट्रोलियम पदार्थको मूल्य बढ्यो

२०८१ असार ३१ सोमबार

नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

 

बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।

 

निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

सुनको भाउमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । गएको सोमवारदेखि भाउ घटबढ नभएको सुन आज शुक्रवार हरितालिका तीज पर्वको दिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर नयाँ

राष्ट्र बैङ्कले दसैँमा नयाँ नोट नसाट्ने

हरेक वर्ष दसैँका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको छ । दसैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान

सुनको मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।   सोमबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले