बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि

२०८१ बैशाख १६ आइतबार

बझाङको प्रदेश सभा १ उपनिर्वाचनको मत गणनामा नेकपा एमालेका दमन भण्डारी दोब्बर मतसहित अग्रता कायम राखेका छन् ।

 

२ हजार ८२२ मत गणना गर्दा उनले १ हजार ३०३ मत पाएका छन् ।

 

भण्डारीलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेक सिंहले ६ सय ५६ पाएका छन् ।

 

निवार्चन आयोगका अनुसार तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुणाले ४ सय ६१ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३ सय ६९ मत पाएका छन् । राप्रपाका किशोर खड्काले १८ मत पाएका छन् ।

 

प्रतिकृया दिनुहोस

शैक्षिक विकृती रोक्ने सहमती नगरपालिकाले पालना गरेन : क्रान्तिकारी

कञ्चनपुर-   अखिल क्रान्तिकारीले सामुदायिक तथा निजी विद्यालयले विद्यार्थीबाट भर्नाका नाममा अशुलिरहेको चर्को शुल्क, पुस्तक परिर्वतन, युनफमदेखि

गायक रवि ओड प्रहरी नियन्त्रणमा

कञ्चनपुर-   वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् ।   कञ्चनपुरको कृष्णपुर नगरपालिकाका

विद्यालयमा न्यून रकमले धान्दै दिवा खाजा

कैलाली-   कैलालीको एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना परियार बिहान ७ बजे घरमा रोटी खाएर विद्यालय आउँछिन् । सम्झनाको  आमा छैनन्, बुवा