आईपीएल क्रिकेटमा आज चेन्नई र लखनउ खेल्दै

२०८१ बैशाख ११ मंगलबार

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि चेन्नईमा शुरु हुनेछ ।

 

चेन्नई तालिकाको चौथो र लखनउ पाँचौँ स्थानमा छ । यो सिजन चेन्नई र लखनउले अहिलेसम्म ७ खेलमा समान ४ जित हासिल ८ अङ्क जोडेका छन् । साविक विजेता चेन्नई आईपीएल क्रिकेटमा सबैभन्दा सफल टोलीमध्येको एक हो ।

 

गए राति भएको खेलमा मुम्बईलाई ९ विकेटले हराएको राजस्थान आठ खेलमा १४ अङ्कसहित शीर्षस्थानमा यथावत् छ ।

प्रतिकृया दिनुहोस

आईपीएल क्रिकेटमा आज चेन्नई र गुजरात खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् ।   यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८

आईपीएल क्रिकेटमा आज गुजरात र बेंगलुरु खेल्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् ।   बेंगलुरुमा हुने खेल नेपाली समयअनुसार

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज 'ए' लाई ६ विकेटले हरायो

पाँचौं तथा अन्तिम टी–२० क्रिकेटमा नेपालले वेस्ट इन्डिज 'ए' लाई छ विकेटले हराएको छ । वेस्ट इन्डिज 'ए' ले दिएको एक सय ७३ रनको लक्ष्य नेपालले १८ ओभर