ताजा समाचार

Slider

नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले इश्वर र जनताका नाममा पद तथा ग

image not found जेठ २४, काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले इश्वर र जनताका नाममा पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा देउवाले राष्ट्रपति विद्या भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका हुन्।

प्रमुख समाचार

कर्मचारी

View All