ताजा समाचार

Slider

प्रधानमन्त्री प्रचण्डद्वारा चितवनमा मतदान

image not found बैशाख३१, प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन् । आफूले नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको तालमेलअनुसार नै मतदान गरेको प्रधानमन्त्री प्रचण्डले बताए ।

प्रमुख समाचार

कर्मचारी

View All