कञ्चनपुर : लागूऔषधसहित तीन जना पक्राउ

२०८१ असोज १५ मंगलबार

कञ्चनपुर -


कञ्चनपुरका विभिन्न स्थानबाट लागूवऔषध सहित दुई भारतीय नागरिक र एक नेपाली युवक पक्राउ परेका छन् । 


लागूऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर र कञ्चनपुर प्रहरीको टोलीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध सहित दुई भारतीय नागरिक र एक नेपाली युवक पक्राउ परेका हुन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरका प्रह पदम सिह विष्टले लागूऔषध १.८२ग्राम ब्राउन सहित भारत पलियाकला रेग्रेजानका २८ बर्षिया बलराम सिहलाई भीमदत्त नगरपालिका ३ जनज्योती चोकबाट पक्राउ गरिएको छ ।

 

ईप्रका बेलडाँडीको टोलीले बेलौरी नगरपालिका १० सडकघाटबाट पिलिभित हजाराथानाका गुड्डु भारतीय नागरिक ३ग्राम ३५मिनिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् । यस्तै उक्त टोलीले बेदकोट नपा ५धरमपुरका सुरेश नेपाली लागूऔषध एमफुल सहित पक्राउ परेका छन् ।

 

कञ्चनपुरमा लागूऔषध नियन्त्रण ब्यूरो र नेपाल प्रहरी लागूऔषध नियन्त्रयमा सकृय छन् । 

 

प्रतिकृया दिनुहोस

दोधाराचाँदनी सुक्खा बन्दरगाह निर्माणको बाटो खुल्यो

कञ्चनपुर-    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि बाटो खुलेको छ ।   सरकारको यही

काउली उत्पादनले घरखर्च चलाउन सहज

डाेटी –   काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा

१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ

कैलाली -   कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि