सुनको भाउ आज पनि बढ्यो, तोलाको कति?
अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको भाउ स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि निर्धारण गरेको सुनको भाउ हालसम्मकै उच्च हो ।
हिजो तोलाको एकलाख ६० हजार चार सय रुपैयाँ रहेको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेर एकलाख ६० हजार सात सय रुपैयाँ पुगेको हो ।
यस्तै चाँदीको भाउ भने हिजोजस्तै एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने
दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो । बैंकको
सुनको भाउमा आज फेरि अर्को कीर्तिमान
केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुन तोलाको एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले
सुनको भाउ अहिलेसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?
सुनको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ पुगेको छ । आज सुन एकैदिन तोलामा एक हजार सात सय
प्रतिकृया दिनुहोस