हेलिकप्टर दु*र्घटना : ५ जनाको श*व निकालियो

२०८१ श्रावण २३ बुधबार

नुवाकोटको सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । घटनास्थलमा उद्धारका लागि खटिएका एक प्रहरी अधिकृतका अनुसार मृत्यु हुनेमा ४ पुरुष र १ महिला रहेको जनाइएको छ । 

 

उक्त हेलिकप्टर १ः५४ मा काठमाडौंबाट उडेको थियो । सो हेलिकप्टरको शिवपुरीको डाँडाबाट सम्पर्क टुटेको थियो । एक प्रहरी अधिकृतका अनुसार अहिले शिवपुरी ७ स्थित सुर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । ‘दुर्घटना भएको ठाउँमा दनदनी आगो बलिरहेको छ । जान सकिएको छैन ।’

 

दुर्घटना भएकोबारे शिवपु्री ७ का वडा सचिव नारायण पाण्डेले पनि पुष्टि गरे । उनका अनुसार बाक्लो कुहिरोले ढाकेको डाँडामा हेलिकप्टर खसेको छ । 

प्रतिकृया दिनुहोस

मैले सहकारी ठगी गरेको भन्ने समाचार भ्रामक : कांग्रेस उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका छन्।   विभिन्न सञ्चार माध्यममा आफ्नाबारे

श्री एयरलाइन्सको विमानमा ह्वील स्टेरिङ लक भएपछि...

साेमबार काठमाडौँबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै

बिपीको १११ औँ जन्मजयन्ती मनाइँदै

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज