पेरिस ओलम्पिक : प्रिन्स दाहालको लगातार दोस्रो हार

२०८१ श्रावण १५ मंगलबार

फ्रान्समा जारी पेरिस ओलम्पिकमा नेपालका प्रिन्स दाहालले लगातार दोस्रो हार बेहोरेका छन् ।

 

समूह ‘पी’ अन्तर्गत गएराति भएको ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स आयरल्याण्डका हात गुएनसँग ७–२१ र ५–२१ को सोझो सेटमा पराजित भएका हुन् ।

 

प्रिन्सको यस ओलम्पिकमा यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा उनी डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए ।

 

अब समूह चरणको अन्तिम खेलमा प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग बुधबार प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

 

प्रतिकृया दिनुहोस

एन्फा महिला लिग : आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै

एन्फा महिला लिग फुटबलमा तेस्रो चरणको अन्तिम खेल आज हुँदैछ । आज सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । यो खेल ललितपुरको सातदोबाटोमा

तेक्वान्दो सङ्घले गर्‍यो पलेशालाई १० लाख रुपैयाँसहित सम्मान

नेपाल तेक्वान्दो सङ्घले पेरिस पारालिम्पिक– २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान

एन्फा महिला फुटबल लिग : आजदेखि तेस्रो चरणका खेल

एन्फा महिला फुटबल लिगमा आजदेखि तेस्रो चरणका खेल हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् । दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कोशी प्रदेश र कर्णाली प्रदेशले