ताजा समाचार

पर्दाफास

घुससहित रंगेहात पक्राउ

२०७२ मङ्सिर २२ मंगलबार
image not found

मंसिर २३ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकमसहित बाराका जिल्ला शिक्षा अधिकारीलाई पक्राउ गरेको छ । हेटौंडास्थित आयोगको क्षेत्रीय कार्यालयको टोलीले बाराको सिमरास्थित झापाली होटलबाट जिशिअ तुलाराम भण्डारीलाई मंगलबार १० हजार घुस रकमसहित पक्राउ गरेको हो । गढीमाई नगरपालिका–१६, टांगिया बस्तीस्थित शान्ति प्राथमिक विद्यालयमा अध्यापन गर्ने एक शिक्षिकाको तलब निकासा गर्नेक्रममा घुस रकम लिँदैगर्दा आयोगको टोलीले पक्राउ गरेको जनाइएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All