ताजा समाचार

पर्दाफास

प्रेमिकाको हत्या गरेर फरार भएका प्रकाश दुवईबाट पक्राउ

२०७४ असोज २९ आइतबार

असोज २९ – व्यवसायीको अपहरण गर्न प्रेमिकाको प्रयोग गरी हत्या गर्ने प्रकाश लामिछानेलाई नेपाल प्रहरीले दुबईबाट पक्राउ गरी आइतबार नेपाल ल्याएको छ । इन्टरपोलसँग समन्यव गरेर सिआइबीले लामिछानेलाई नेपाल ल्याएको हो ।  लामिछानेले व्यवसायी श्यामसुन्दर अग्रवालको अपहरण गरी फिरौती असुल्न आफ्नी प्रेमिका राधिका श्रेष्ठको प्रयोग गरेका थिए । पछि उनले पोल खुल्ने डरले आफ्नै प्रेमिकाको हत्या गरेका थिए । 

प्रमुख समाचार

कर्मचारी

View All