ताजा समाचार

पर्दाफास

पाकिस्तानी जेलबाट नेपालीको गुहारः ‘जसरी हुन्छ स्वदेश फर्कन चाहान्छु’

२०७४ भदौ १२ सोमबार
image not found

भदौ १२ – करिब तीन दशकअघि सुदुरपश्चिमको एउटा गाउँबाट बेपत्ता भई अघिल्ले बर्ष पाकिस्तानको बलुचिस्तान प्रान्तमा भेटिएका एक नेपालीलाई घर फर्काउन उच्च तहमा कुटनीतिक पहल सुरु भएको छ ।

 

आफुलाई बैतडी, हेटैराज २ को नरेन्द्रबहादुर चन्द भनी चिनाउँदै फेसबुकमार्फत घर फर्कन चाहेको सार्जजनिक गरेपछि उनी सुरक्षा निगरानीमा परेका थिए ।

 

चन्दलाई क्वेटास्थित कारागारमा राखिएको जानकारी पाकिस्तानी अधिकारीले ईलामवादको नेपाली दुतावासलाई दिएका थिए ।

 

अफगानिस्तानी शरणार्थी युवतीसंग बिहे गरी दुई छोराछोरी जन्माएका नरेन्द्रले परिवारको सामाजिक सुरक्षामा खलल पुर्याएको भन्दै स्थानीय सुरक्षा निकायले चुनामा राखेको जबाफ तत्काल दिएको थियो ।

प्रमुख समाचार

कर्मचारी

View All